सिद्धबाबा सडक माथिबाट कारमा खस्यो ढुंगा, दुई जना घाइते
setopati.com · Tue Sep 15 14:12:57 GMT 2026

सिद्धबाबामा सडक माथिबाट ढुङ्गा खसी कारमा लाग्दा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंंगलबार साँझ साढे ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्ग माथिबाट अचानक सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)