एक हप्तामा हुम्लाका पाँच वटा वनमा आगलागी
deshsanchar.com · Sat May 30 16:11:43 GMT 2026

हुम्ला – जिल्लाभर एक हप्ताको अवधिमा पाँच स्थानमा आगलागीका घटना भएका छन्। सर्केगार्ड गाउँपालिका– ४ को पुँदाले लेकको जङ्गलमा आगलागी भएको उक्त वडाका स्थानीय कविन्द्र शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)