श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
barnanmedia.com · Sat Jun 27 14:20:04 GMT 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिएखरले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभीपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे । उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले विशेष अनुरोध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)