‘सरकारी हेलिकप्टर उद्धारभन्दा ‘हामी नेपाल’का कन्टेन्ट क्रिएटर बोक्न प्रयोग भयो’
sutranews.com · Tue Sep 15 14:39:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने सरकारी हेलिकप्टर कन्टेन्ट क्रिएटर बोक्न प्रयोग गरिएको आरोप लगाउएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)