भक्तपुरमा आमाको हत्या आरोपमा छोरा पक्राउ
baahrakhari.com · Sat Jun 27 14:24:00 GMT 2026

काठमाडौं । भक्तपुरमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोक बस्दै आएका उदयपुरको कटारी नगरपालिका–५ का २४ वर्षीय किरण चौधरी छन् ।
आफ्नी आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (असार १२) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)