निलम्बनको ८३ दिन : सरकार-एन्फा संवादविहीन
onlinekhabar.com · Tue Sep 15 14:40:07 GMT 2026
३० भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बनमा परेको ८३ दिन बित्यो ।
तेस्रो पक्षको हस्तक्षेप गर्दै फिफाले २४ जुनमा एन्फामाथि अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)