जलविद्युत आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
nepalnews.com · Tue Sep 15 14:43:29 GMT 2026

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोटका दुई जलविद्युत आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)