औषधि व्यवस्था विभाग वीरगन्जद्वारा गत वर्ष ४६ फार्मेसी बन्द, ६० निलम्बन
ekantipur.com · Tue Sep 15 13:36:39 GMT 2026

औषधि व्यवस्था विभाग वीरगन्जद्वारा गत वर्ष ४६ फार्मेसी बन्द, ६० निलम्बन
औषधि व्यवस्था विभागको वीरगन्ज कार्यालयले अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका फार्मेसीमाथि कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)