सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
annapurnapost.com · Tue Sep 15 14:30:27 GMT 2026

काठमाडौं : सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्।
२६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)