बाढी प्रभावित क्षेत्रका नागरिकलाई आर्या फार्माल्याबले दियो साढे ८२ लाखको औषधि
lokaantar.com

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।
आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ लाख ७५० मूल्य वरावरको औषधिहरू उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)