पोखरा बसपार्कका ५२० संरचना हटाइए
nepalnews.com · Tue Jun 23 16:28:14 GMT 2026

कास्की। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका ५२० वटा संरचना हटाएको छ।
यही ४ जेठदेखि बसपार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बास्तोला कम्प्लेक्सका ३२० र अन्य २०० सटर-कबल खाली गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)