भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
nepaltvonline.com · Sat Aug 29 04:00:14 GMT 2026

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । “एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)