कुलमानलाई हटाउने विषयमा मन्त्रिपरिषद् बैठकमा के भयो ?
clickmandu.com · Mon Feb 24 17:01:28 GMT 2025

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हटाउने तयारी भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिरिषदमा लैजाने भनिए पनि त्यस्तो कुनै प्रस्ताव नआएको एक मन्त्रीले जनाकारी दिए ।
‘आज कुलमानजीका विषयमा बैठकमा छलफल नै भएन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)