बाढीले क्षति पुर्याएका १२ झोलुङ्गे पुल असोज २० भित्र सञ्चालनमा ल्याइने
reportersnepal.com · Tue Sep 15 15:50:32 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई सरकारले तीव्रता दिएको छ। स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले क्षतिग्रस्त पुलहरूलाई प्राथमिकताका आधारमा मर्मत तथा पुनःनिर्माण गर्न लागिएको हो।
बाढीबाट क्षति पुगेका पुलमध्ये १२ वटाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। ती पुलहरूलाई आगामी असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको सरकारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)