भीमफेदीमा ईभी दुर्घटना हुँदा चार जनाको ज्यान गयो, चार जना घाइते (मृतक र घाइतको विवरणसहित)
bishowkhabar.com · Tue Sep 15 15:59:52 GMT 2026

हेटौंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक ईभी मंगलबार दिउँसो हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)