९० लाख बिगो रकमको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
ratopati.com · Tue Sep 15 16:04:02 GMT 2026

काठमाडौँ । बैंकिङ कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी हिमांशु भुवनिया काठमाडौँबाट पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित नागपोखरी चोकबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)