महाधिवेशन हुने निश्चित भएपछि देउवा दबाबमा
ekantipur.com · Tue Sep 15 16:03:39 GMT 2026

महाधिवेशन हुने निश्चित भएपछि देउवा दबाबमा
विशेष महाधिवेशन र गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अवैधानिक भन्दै महाधिवेशनमा सहभागी नहुन शेरबहादुर देउवाले अपिल गरेका छन् भने विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको सभापति थापाको प्रस्टोक्ति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)