भियतनाम: १० हजार कैदीबन्दी रिहा गरिने
barnanmedia.com · Sat May 30 21:25:00 GMT 2026

भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ ।
भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ ।साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूरा भएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)