पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
ratopati.com · Tue Sep 15 16:16:27 GMT 2026

काठमाडौँ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति लाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)