जुद्ध बारुण यन्त्र कार्यालयमा मंगलबार राति गृहमन्त्री गुरुङको छड्के
annapurnapost.com · Tue Sep 15 16:13:32 GMT 2026

भक्तपुर : गृहमन्त्री सुधन गुरुङले मंगलबार राति सुटुक्क भक्तपुर भ्रमण गरेका छन्। प्रहरी प्रशासनलाई खबर नगरी आएका उनले राति पौने ८ बजे दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको निरीक्षण पनि गरेका छन्।
गृहमन्त्री गुरुङ अकस्मात् आएपछि कर्मचारीले यसलाई छड्के निरीक्षण भएको ठाने। प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का भने गृहमन्त्रीको निरीक्षण भ्रमणमा अनुपस्थित रहे। जुद्ध बारुण यन्त्र जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालित छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)