विराटनगरले राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गर्ने
ekantipur.com · Tue Sep 15 16:24:50 GMT 2026
विराटनगरले राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गर्ने
राष्ट्रिय टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मानस्वरूप विराटनगरले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी र टिमका सहयोगी सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)