संकलन केन्द्रमा राहत मनग्य, बाढीपीडितकहाँ पुर्याउनै मुस्किल
ekantipur.com · Tue Sep 15 17:13:42 GMT 2026

संकलन केन्द्रमा राहत मनग्य, बाढीपीडितकहाँ पुर्याउनै मुस्किल
रसुवा सदरमुकाममा खाद्यान्न थुप्रिएको छ तर सडक सञ्जाल नभएर हेलिकोप्टरबाट ढुवानी गरिएको दालचामल मानापाथीमा भरेर बाढीपीडितलाई बाँडिँदै छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)