भाण्टाबारी दुर्घटनामा प्रहरी जवान पौडेलको मृत्यु
newsofnepal.com · Sat Jun 06 05:04:30 GMT 2026

काठमाडौं।
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)