बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
nepalnews.com · Sun May 31 00:17:05 GMT 2026

काभ्रेपलान्चोक। बाढी पहिरोले बगाएका काभ्रेपलान्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन्।
विशेष गरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)