भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न
nepalnews.com · Sun May 31 00:33:03 GMT 2026

भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ।
भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)