एमाले संगठन विभागले किन गर्दैछ राष्ट्रिय कार्यशाला?
setopati.com · Sun May 31 00:54:00 GMT 2026

नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।
एमालेका केन्द्रीय कार्यालय च्यासलसमा शनिबार बसेको केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)