नेपाल विद्युत प्राधिकरणमा नयाँ प्रयोगकाे थालनी, अब चालु लाईनमै मर्मत सम्भार कार्य हुने
nepalpress.com · Sat Jun 27 14:54:11 GMT 2026

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु लाईनमानै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो ।
नेपाल विद्युत प्राधिकरण मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्को थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)