लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु
dcnepal.com · Sun May 31 01:12:05 GMT 2026

मुस्ताङ। पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)