गलैँचा बुन्न व्यस्त महिलाहरू
nagariknews.nagariknetwork.com · Sun May 31 01:59:57 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो। तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन्। उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन्।
'पहिले भाँडा माझ्ने, बस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ', चौधरीले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)