ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन
khabarhub.com · Thu Aug 27 10:03:45 GMT 2026

काठमाडौं – ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको पावन अवसरमा आयोजित यस अभियान भदौ ५ गतेदेखि ९ गतेसम्म देशका विभिन्न स्थानमा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)