गोसाइँकुण्डका पर्यटकलाई धुन्चे मार्ग छाडेर वैकल्पिक बाटो रोज्न आग्रह
bishowkhabar.com · Thu Aug 27 10:04:33 GMT 2026

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म उक्त मार्गबाट यात्रा नगर्न पर्यटकलाई सचेत गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)