विश्व शान्तिका लागि अमेरिका-चीन सम्बन्ध अपरिहार्य: अमेरिकी रक्षामन्त्री
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिका र चीनबिचको रचनात्मक एवं रणनीतिक स्थिरताको सम्बन्ध एसिया–प्रशान्त क्षेत्र र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताएका छन्। बेइजिङमा हालै सम्पन्न दुई देशका राष्ट्रप्रमुखहरूको शिखर वार्तामा व्यक्त प्रतिबद्धताहरू इतिहासमै शान्ति स्थापनाका लागि अर्थपूर्ण रहने उनको भनाइ छ।
सिंगापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ का क्रममा चिनियाँ प्रतिनिधिमण्डलले सोधेको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री हेगसेथले उक्त टिप्पणी गरेका हुन्। उनले दुई शक्ति राष्ट्रबिचको नयाँ सम्बन्ध वास्तविक र ठोस आधारमा अघि बढिरहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)