भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार
barnanmedia.com · Sun May 31 03:00:22 GMT 2026

रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)