खेलमा चीनविरुद्ध विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल ‘क्याच आउट
barnanmedia.com · Sun May 31 03:18:29 GMT 2026
एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा चीनविरुद्ध विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्केका छन्।
४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)