त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो
annapurnapost.com · Sat Aug 29 04:38:13 GMT 2026

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौंदीस्थित त्रिशूली नदी किनारमा फेला परेको एक थान सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझाएको छ।
भदौ १० गते आएको बाढीपछि उद्धार तथा खोजीमा खटिएको नेपाली सेनाको श्री भैरवीदल गणको गस्ती तथा उद्धार टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उक्त सेफ लकर फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)