बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी
barnanmedia.com · Sat Aug 29 04:38:11 GMT 2026

रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको बाढीमा परेर निधन भएको छ ।
यसअघि गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भण्डारीको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)