टिकटकर तुलसा अधिकारी पक्राउ
nepallive.com · Sun May 31 03:40:00 GMT 2026

काठमाडौँ – टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
थाइल्यान्डबाट पक्राउ परेकी उनलाई रेड नोटिसका आधारमा नेपाल फर्काइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)