गरुड दल गणको नेतृत्वमा ‘अभ्यास मनसुन– ६’
newsofnepal.com · Sun May 31 03:52:21 GMT 2026

दोलखा ।
नेपाली सेनाको गरुड दल गणले दोलखाको उत्तरी सिंगटी बजार क्षेत्रमा रहेको तामाकोशी नदीमा एकिकृत विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन– ६’ को डेमो प्रर्दशन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)