घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
ratopati.com · Sat Jun 27 15:13:03 GMT 2026

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)