पाेखरामा ‘पैकेलो’ उपन्यासमाथि विमर्श
nagariknews.nagariknetwork.com · Sun May 31 04:04:14 GMT 2026

पाेखरामा उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’काे विमर्श भएको छ। नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा सो विमर्श कार्यक्रम भएको हो।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठ रहेका थिए। कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए। उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)