भीमफेदीमा ट्रक दुर्घटना : चालक सिटमै मृत भेटिए, सहचालकले हामफालेर ज्यान जोगाए
himalpress.com · Sun May 31 04:31:09 GMT 2026

काठमाडौँ- कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौंडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ना ६ ख ४०४२ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो । खोलामा डुबेको ट्रक क्रेनको सहायताले गएराति नै निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)