रसुवा बाढी: ४ सय कन्टेनर र १ हजार कामदार बेपत्ता, अर्बौंको क्षति
clickmandu.com · Sat Aug 29 04:45:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि नेपाल–चीन व्यापारिक नाका रसुवागढी–केरुङमा गम्भीर संकट उत्पन्न भएको छ ।
बाढी र पहिरोका कारण चीनबाट सामान ढुवानी गर्ने व्यवसायमा ठूलो धक्का पुगेको छ भने मानवीय क्षतिको अवस्था पनि भयावह देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)