इरानलाई फेरि अमेरिकाको धम्की
barnanmedia.com · Sun May 31 04:26:51 GMT 2026

अमेरिकाले इरानलाई फेरि आक्रमण गर्ने धम्की दिएको छ।
शनिबार सिंगापुरमा आयोजित शिखर सम्मेलनमा बोल्दै अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले ‘इरानसँग जारी वार्ता असफल भएमा फेरि हमला सुरु गरिने सम्भावना रहेको’ बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)