टिकटकर तुल्सी अधिकारी इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट पक्राउ
nepalnews.com · Sun May 31 04:39:30 GMT 2026

काठमाडौँ। टिकटकर तुल्सी अधिकारी पक्राउ परेकी छिन्। अधिकारी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याडबाट पक्राउ परेकी हुन्।
इन्टरपोलले अधिकारीविरूद्ध रेडकर्नर नोटिस जारी गरेको थियो। थाइल्याण्डमा रहेको सूचना पाएपछि इन्टरपोलले अधिकारीलाई पक्राउ गरी नेपाल पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)