राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’
makalukhabar.com · Tue Mar 18 11:35:56 GMT 2025

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागु भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको छ ।
“गत रात गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट म आतङ्कित छु”, भोल्कर टर्कले एक विज्ञप्तिमा भने, “यसले त्रासदीमा त्रासदी थप्नेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)