संसद् पुग्यो श्रमसँग सम्बन्धित दुई वटा महासन्धि
onlinekhabar.com · Sun May 31 04:52:47 GMT 2026

१७ जेठ, काठमाडौं । श्रमसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुगेको छ ।
अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि र अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि प्रतिनिधिसभामा पुगेको हो । यी दुवै महासन्धि युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रतिनिधिसभामा दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)