५ हजार विन्दुमा पुगेर नेप्से केही घट्यो भने बोर्ड घेराउ गर्न थाल्छन्: अध्यक्ष भट्ट
setopati.com · Wed Jul 15 10:15:28 GMT 2026

नेपालका लगानीकर्तामा बजार सधैं बढ्नुपर्छ भन्ने मान्यता देखिएको धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले बताएका छन्।
बुधबार अर्थसमितिमा भएको छलफलमा अध्यक्ष भट्टले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)