बालेन ‘नेपाली हिटलर’ को शैलीमा प्रस्तुत भए: ठाकुर
clickmandu.com · Wed Jul 15 10:18:30 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै शाहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)