अध्यादेशबाट हटाइएका जोशी पुनः उपकुलपतिमा नियुक्त
bishowkhabar.com · Wed Jul 15 10:17:50 GMT 2026

काठमाडौं– सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका प्राडा सुनिलकुमार जोशीलाई पुनः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ ।
बुधबार बसेको विश्वविद्यालय सभाको निर्णयअनुसार डा भीमबहादुर चन्द रजिस्ट्रार नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)