एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त
nepaltvonline.com · Wed Jul 15 10:21:00 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नुभएको छ।
मुख्यमन्त्री शाहले सरकारमा रहेर आर्थिक वर्ष २०८३÷८४ को बजेटमा एमालेले असहयोग गरेको भन्दै आज उक्त दलबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)